मुख्य सामग्रीमा जानुहोस्

आफ्नो केवाईसी विवरण अद्यावधिक राख्नुहोस् — क्लाइन्ट पोर्टलमार्फत अनलाइन अद्यावधिक गर्नुहोस्।केवाईसी अद्यावधिक

हेटौंडामा शेयर ब्रोकर

हेटौंडा शाखा

पारिजात मार्ग, हेटौंडा

त्रिशक्ति सेक्युरिटिजको हेटौंडा शाखाले मकवानपुर र बागमती प्रदेशभरका लगानीकर्तालाई TMS मार्फत नेप्से शेयर कारोबार, डिम्याट खाता तथा BOID दर्ता, डीआईएस/ईडीआईएस र केवाईसी सेवा प्रदान गर्छ — सेबोनबाट इजाजतप्राप्त धितोपत्र दलाल नं. ४८।

ठेगाना
पारिजात मार्ग, हेटौंडा
कार्यालय समय
बिहान ९:३० – बेलुका ५:३०
इमेल
[email protected]

शाखा सम्पर्क